पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध

गौशाला – बाढीले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जंघा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ । दुई नगरपालिकाको मेरुदण्डका रुपमा रहेको जंघा नदीमा आएको बाढीले पुलको पूर्वी किनाराको मुख्य पिलरमुनिबाटै माटो बगाएर लगेपछि गौशालादेखि औरही र औरहीदेखि गौशाला जाने ठूला सवारीसाधन र मालबाहक साधनलाई आवागमनमा रोक लगाइएको हो । गत … Continue reading पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध